बैशाख १७, २०८१ सोमबार

आर्थिक

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

मोरङ । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का


भाटभटेनीले दियो इटहरीको प्रकोप कोषलाई ११ लाख

इटहरी । भाटभटेनी सुपरस्टोर इटहरीले इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा ११ लाख रकम हस्तान्तरण गरेको छ । भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रबन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले


पताल गंगाले सदस्यको बचत जोखिममा पार्न मिल्दैन : न्यौपाने

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.झापाका अध्यक्ष तुलाराम न्यौपानेले कुनै पनि सदस्यहरुको बचत जोखिममा पार्न नमिल्ने बताएका छन् । उनले बिर्तामोड–६ मा रहेको पताल गंगा बचत तथा


बिर्तामोडको पताल गंगा सहकारीका अध्यक्ष सम्पर्कविहीन, करोडभन्दा धेरै हिनामिना गरेको आरोप

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल भदौ तेस्रो हप्तादेखी सम्पर्क बिहीन भएका छन् । खनाल परिवार र संस्थासँग सम्पर्कमा नरहेको बुझिएको


वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति

काठमाडौं । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ । बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको


९ वर्षीया छाेरी बचाउन सहयोगकाे याचना

झापा – हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्। क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको


राष्ट्र बैंकको निर्देशनले पनि सेयर बजारमा भएन सुधार

काठमाडौं । बैंकहरूले मनलाग्दी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार १० प्रतिशत भन्दा बढी ब्याजदर कायम नगर्न निर्देशन दियो । दसैंअघिदेखि नै घटेको बजारलाई टेको लाग्ने आधार राष्ट्र बैंकको निर्देशन हुने केही


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

झापा । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार


सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

इलाम । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]