बैशाख १७, २०८१ सोमबार

दमक

उर्लाबारीको मदन भण्डारी अस्पताल व्यवस्थापन समितिमा ५ जना मनोनित

विराटनगर । मोरंग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा


कोरोनाबाट झापाका दुईसहित प्रदेश १ मा थप पाँच जनाको मृत्यू

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन्


दमकमा बुधबारदेखि निषेधाज्ञा

दमक – झापाको दमकमा बुधबारदेखि आशिंक निषेधाज्ञा हुने भएको छ ।नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने


दमकमा समुदाय–प्रहरी साझेदारीमा कोरोना विरुद्ध सचेतना

दमक । कोरोना भाइरस कोभिड– १९ को संक्रमण दर बढी रहेको बेला समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ । प्रहरी साझेदारी समितिको टोलीले आज दमक –८


झापाको दमकमा मात्रै आज ७५ जना संक्रमित, कहाँ कति थपिए ?

विराटनगर – प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर,


भुटानी शरणार्थी बालबालिकालाई लुगा, जुत्ता र नगद सहयोग

दमक । झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा शिविर आसपासको नेपाली समुदायका अभिभावकबिहीन भएका ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र नगद १० हजारका दरले सहयोग वितरण


दमकमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो

दमक । दमकमा कोरोना संक्रमण भएकी एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ । दमक वडा नं. १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभएको हो


सन्थाल बस्तीमा बजेनन् ढोल

दमक – नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी


पारिवारिक विखण्डनको मारमा भुटानी शरणार्थी वृद्धवृद्धा

दमक । भुटानी शरणार्थी शिविर बेल्डाँगीकी ८१ वर्षीया डम्बरकुमारी काफ्ले पाँच वर्षअघि परिवारसँग बसेर धुमधामले दसैँ मनाउँथिन् । भुटानबाट लखेटिएपनि सबै परिवारसँगै हुँदा शरण लिएकै देशमा भएपनि दसैँले उमंग लिएर आउथ्यो । 


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]