बैशाख १४, २०८१ शुक्रबार

सामाजिक

सम्पादकीय : ठगि गर्ने एम्बुलेन्स प्रहरीमा बुझाइदेऊ

स्वास्थ्य क्षेत्रमा यातायातको सेवा प्रदान गर्दै आएका एम्बुलेन्स ‘नाखी’ नलगाएको राँगा झै भएका छन् । अझ झापामा यो समस्या बढ्दो छ । बिरामीलाई अस्पतालसम्म पु¥याउन प्रयोग गरिने यातायातको साधन एम्बुलेन्स


सरकारी तथा सार्वजनिक जग्गामा सरकारले झण्डा गाड्छ : मन्त्री अर्याल

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गर्नुभएको छ । चितवनस्थित रत्‍ननगर नगरपालिकाले शनिवार रत्‍ननगरमा आयोजना गरेको


सवारी दुर्घटना न्यूनिकरण गर्न योजना बनाएर अघि बढेकाछौ : मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो


डाक्टर भन्दै झुक्याएर बिहे गर्न खोज्दा जरिवाना

बिर्तामोड — अपांगता भएको कुरा केटी पक्षलाई नबताई विवाह गर्न खोज्दा भद्रपुरका एक परिवारले चार लाख रुपैयाँ दण्ड तिर्नुपरेको छ । केटामा शारीरिक अपांगता भएको कुरा केटी पक्षलाई थाहा नदिई


पाँच दिनमै जन्मदर्ता, १ हजार तुरुन्तै

अर्जुनधारा । बच्चा जन्मेको पाँच दिनमै जन्म दर्ता गरेर अर्जुनधारा- १० धौराली चोकका मिलन बानियाँ शंकरले १ हजार नगद बुझेका छन् । उनी यो आर्थिक वर्षमा यस्तो सुबिधा लिने पहिलो


सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठ्दा तिराइयो ४ लाख जरिवाना

झापा, १ पुस । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९


देशभरका सरकारी तथा सार्वजनिक जमिन सरकारको नाममा फिर्ता गर्छौ : मन्त्री अर्याल

सर्लाही- नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनाधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि


धनुषा बम विष्फोट: तीन जनाको गयो ज्यान, पाँच जना गम्भिर

धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित


प्रहरीलाई ’सिद्धबाबा’सँग बयान लिनै हम्मे

इटहरी : आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कृष्णबहादुर गिरी उर्फ कृष्ण दास ’सिद्धबाबा’ यतिबेला अस्पतालमा छन्। उनी अस्पतालमा रहेकाले अदालतबाट अनुसन्धानका लागि तीनपटक म्याद थप गरिए पनि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]