बैशाख १६, २०८१ आईतबार

खेल

भारतले वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले बिहीबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दा आफ्नो जितयात्रा निरन्तरता दिन चाहन्छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग


आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्ड्समा हुने विश्वकप खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यी दुई


काभानीको गोलमा उरुग्वे विजयी

एजेन्सी । उरुग्वे समूह विजेताको रुपमा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको समूह सी अन्तर्गतको खेलमा साबिक विजेता चिलेलाई १–० ले


विश्वकप क्रिकेट : भारतको कठिन जित

झापा । उपाधि दाबेदार मानिएको भारतले आईसीसी एकदिवसीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ । अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद शामीले


पेरुको पोष्टमा ब्राजिलको पाँच गोल

बिर्तामोड । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम


न्युजिल्याण्ड विश्वकपको शीर्षमा

एजेन्सी । विश्वकप क्रिकेटमा अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।


झापा–११ लाई सी डिभिजनको मान्यता

बिर्तामोड । झापा–११ फुटबल क्लबले झापा जिल्लाबाट सी डिभिजन क्लबको मान्यता पाउने पहिलो क्लब बनेको छ । बुधबार भएको सी डिभिजन लिग छनौटतर्फ दोस्रो चरणको समूह ए को फाइनल खेलमा


विश्वकप क्रिकेट : आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको


भारतसँग पाकिस्तान ८९ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो । आईसीसी विश्वकपको हाई भोल्टेज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]