बैशाख २४, २०८१ सोमबार

खेल

बिर्तामोडमा नगरस्तरीय फुटवल , वडा नं ५ विजयी

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका


बिर्तामोडका उमेशलाई मिस्टर हिमालय उपाधि

बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश


कराँते संघ झापामा हरिमाया

बिर्तामोड । नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशनले झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीलाई चयन गरिएको छ । मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न


मेचीनगर गोल्डकपमा पुलिस च्याम्पियन

काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै


मेचीनगर गोल्डकपः फाइनलमा आर्मी र पुलिस भिड्ने

काँकडभिट्टा । मेचीनगर गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका


संकटाको फराकिलो जीत

मेचीनगर गोल्डकप काँकडभिटा । मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१


रात्रिकालीन फुटबलको उपाधि कनकाईको कब्जा

रोहित काफ्ले भद्रपुर । फाइनलमा न्यू स्टार क्लव खोपबाडीविरुद्ध १–० को रोमाञ्चक जीत निकाल्दै कनकाई फुटबल क्लवले रात्रिकालीन भद्रपुर गोल्डकपको उपाधिमा कब्जा जमाएको छ । एलेभेन साइनिङ स्टार भद्रपुरले जिल्लामै


धरान क्वाटरफाइनल प्रवेश

काँकडभिटा । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले


दाउफिन्स पराजीत

मेचीनगर गोल्डकप काँकडभिटा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]