सियोल, १ माघ । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ । दक्षिण कोरियाका एक विधायकका अनुसार ३ सय भन्दा बढीको मृत्यु तथा २५ सय भन्दा बढी घाइते भएको दावी गरिएको हो । सियोलको राष्ट्रिय खुफिया सेवा (एनआईएस) बाट एक ब्रीफिंग पाएको भन्दै ली सियोन क्वाङले यो…