समुन्द्रमा माछा मार्न गएकाले २३ करोडको सम्पति भेटे पछि…

काठमाडौं, १ पुस । यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। त्यसैले त भनिन्छ । संसार अचम्मले भरिएको छ। यहाँ हरेक पल सस्पेन्स छ कि कसलाई के हुन्छ र कहिले हुन्छ कसलाई थाहा छैन् । यस्तै कहिलेकाहीँ जीवनमा कतिपय घटना यस्तो हुन्छन् कि पत्याउनै गाह्रो हुन्छ । अमेरिकामा एक व्यक्तिसँग यस्तै भएको छ । उनी खासमा माछा मार्ने…