जासुसी गरेको भन्दै चीनले पठायाे पत्रकारलाइ ७ बर्षको जेल सजायँ

बेइजिङ, १५ मंसिर । चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ । उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो ।’ शुक्रबारको आफ्नो फैसलामा कम्युनिष्ट पार्टीको बेइजिङ नम्बर २ मध्यवर्ती जन अदालतले गुआङ्मिङ डेलीका ६२ वर्षीय पूर्व सम्पादकलाई वरिष्ठ जापानी कूटनीतिज्ञहरूसँगको…