दिल्ली, २८ भदौ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा हुनुभएको छ । तिहाड जेलबाट रिहा भएसँगै उहाँका समर्थकले उहाँलाई भव्य स्वागत गरेका छन् । जेलबाट बाहिर आएपछि केजरीवालले आफू सही भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिनुभएको छ । केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको थियो । सर्वोच्च अदालतले मदिरा नीतिसँग…