महाराष्ट्रमा रेलबाट हाम फाल्दा ११ जनाको मृत्यु

भारत - भारतको महाराष्ट्रमा रेलबाट हाम फाल्ने क्रममा ११ जनाको मृत्यु भएको छ। रेलमा आगो लागेसँगै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाँचजना घाइते भएका छन्। देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई रेलले किचेको छ। ११ जनाको…