स्पेनिश कप २०२७ मा टर्कीमा हुने

काठमाडौं, २९ साउन ।  सन् २०२७ को स्पेनिस सुपर कप टर्कीको इस्तानबुलस्थित अतातुर्क ओलम्पिक रंगशालामा आयोजना हुने घोषणा स्पेनिस फुटबल महासंघले गरेको छ। बिहीबार जारी विज्ञप्तिअनुसार फाइनल फोर ढाँचाको यो प्रतियोगिता फेब्रुअरी २ देखि ७ सम्म सञ्चालन हुनेछ र यसमा बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड तथा रियल सोसिडाडको सहभागिता रहनेछ। साउदी अरबले सन् २०२० देखि…