बंगलादेशमा पुर्व क्रिकेटरको घरमा तोडफोड, आगजानीको प्रयास असफल

ढाका, २१ साउन । बंगलादेशका पूर्व क्रिकेटर तथा अवामी लिगका सांसद शाकिब अल हसनको मागुरास्थित घरमा आक्रमण भएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा आयोजना भर्चुअल पत्रकार सम्मेलन गरेको केही समय पछि क्रिकेटर शाकिब सहभागी भएको केही घण्टा पछि नै यो घटना भएको हो। शाकिबको घरमा हिजो राति ८ः ४५ देखि ९ः०० बजेको बीचमा आक्रमण…