९ वर्षीया छाेरी बचाउन सहयोगकाे याचना

झापा - हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्। क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको र उपचारका लागि अझै रकम चाहिने भएपछि उनका बुबा बुधकरणले आर्थिक सहयोग गरी छोरी बचाई दिन सबैसँग सहयोग मागेका हुन्। कोमलको छातिको करङको भित्री भागमा गाँठो…