सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ता वापतको १ करोड ७ लाख वितरण

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ९३५ सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहाराले एक कार्यक्रमको आयोजना गरि आज सामाजिक सुरक्षा भत्ता वापतको १ करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी अनुसार एकल महिला, जेष्ठ सदस्य,…