डिजिटल तराजुहरु नियन्त्रण, कागज गर्दै छोड्दै

बिर्तामाड । झापामा जिल्ला प्रशासन कार्यालयसहित अख्तियार प्राप्त कार्यालयहरुले बजार अनुगमन गरिरहेको छ । बडादशैंको पूर्वसन्ध्यामा बजार अनुगमन गर्दै बद्मासी गर्ने व्यवसायीलाई साधारण सचेत मात्र गराइएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्लास्थित प्रशासन कार्यालयले बजारमा अहिलेसम्म गलत गर्ने व्यवसायीलाई कारवाही गरेको छैन । अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय झापा समेत सहभागी रहेको छ । कार्यालयले…