पताल गंगाले सदस्यको बचत जोखिममा पार्न मिल्दैन : न्यौपाने

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.झापाका अध्यक्ष तुलाराम न्यौपानेले कुनै पनि सदस्यहरुको बचत जोखिममा पार्न नमिल्ने बताएका छन् । उनले बिर्तामोड–६ मा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सम्पर्कबिहीन हुँदा सदस्यको बचत जोखिममा पार्न नमिल्ने बताएका हुन् । बिर्तामोडमा रहेको सो सहकारीका अध्यक्ष रेवती खनाल भदौ महिनाको तेस्रो सातादेखी…