बिर्तामोड । अन्तराष्ट्रिय पहिचान बनाएको सहारा नेपालले सामाजिक क्षेत्रमा विशेष योगदान गर्ने गरि योजना अघि बढाएको छ । बचत तथा ऋण मुख्य व्यवसाय गर्दै आएको सहाराले शिक्षा, स्वास्थ्य, कृषि, पशु पालन र रोजगारको क्षेत्रमा योगदान गर्ने योजना अघि सारेको छ । सहारा नेपालले आगामी कार्तिक २७ गने हुन लागेको २५ औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा…