बिर्तामोडमा ‘बजाज डोमिनार २५०’

बिर्तामोड । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ । बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । साथै एकल–सिलेन्डर, लिक्विड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भल्भ र डीओएचसी छ । डोमिनार २५० मा १ सय ३२ किलोमिटर प्रतिघण्टासम्मको गति छ । यो १०।५ सेकेन्डमा ०–१००…