मेनुकालाई कनकाई छठ पुजा समितिको सहयोग

सुरुङा । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसँग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । छठ पुजा सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधान, बरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरी,उपाध्यक्ष बिजयकुमार शर्मा, महासचिव राजकुमार शाह, कोषाध्यक्ष नरेश पोद्धार बरिष्ठ सल्लाहकार अनिल गोयलले मेनुका बचाउ अभियानका अभियानकर्मी तथा मेनुकाका दाजु चन्द्र ढुङ्गेललाई ७…