बिर्तामोड । झापा जिल्लाका सबै पालिका इलामको माई नगरपालिका कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । संस्थामा चार पदाधिकारी तथा पाँच सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका संयोजक…