बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि बजाज कम्पनीको एक्सचेन्ज महामेलाको शुरु भएको छ । महामेलामा पहिलो दिन ५१ जनाले नयाँ मोटरसाइकल खरिद गरेको मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज बंशलले जानकारी
बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहारा नेपालको नवनिर्मित भवनमा आइतबार भएको बम बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानकर्षण भएको जनाएको
झापा – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बिर्तामोड । शिवम हाउजिङले १ सय ३० करोडको लगानीमा दुई वटा सामुदायिक आवास परियोजना शुरु गरेको छ । पूर्वकै व्यापारिक केन्द्र बिर्तामोडमा शिवम हाउजिङले सुगम र हरिहर कोलोनीको निर्माण थालेको
बिर्तामोड । चेम्बर अफ कमर्श झापाको प्रथम अधिवेशनले ओमकृष्ण विमलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमवार बिर्तामोडमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ भने उद्योग
दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन
झापा । सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार यो गिरावट आएको हो । महासंघले शुक्रबारको लागि
झापा । सरकारले दूधको मूल्य बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ । संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार
केहि दिनदेखी झापामा पिउने पानीको सन्दर्भमा विभिन्न खाले अनावश्यक चर्चा परिचर्चा भइरहेको आम झापावासी दाजुभाई तथा दिदीबहिनीलाई अवगत नै छ । यसै सन्दर्भमा ०७६ भदौं १७ गते मंगलवार केहि सञ्चारमाध्यममा