लकडाउनमै धौलागिरी पारिजातको दुई शाखा विस्तार

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउदेश्यीय सहकारी संस्था लि. ले दुई ठाउँमा शाखा विस्तार गरेको छ । लकडाउनको समयमा दुई ठाउँ शाखा विस्तार गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अब दुवै शाखाबाट सम्पूर्ण वित्तीय कारोवार हुनेछ । धौलागिरी पारिजातले अर्जुनधारा–६ को लक्ष्मीपुर र बुद्धशान्तिको बुधबारे बजारमा शाखा विस्तार गरेको…