नयाँ नियुक्तिमा रोक, ‘ओटी’मा कडाइ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत नै प्रशासनिक खर्चमा व्यापक कटौतीको लक्ष्य सार्वजनिक गरिएकोमा अर्थ मन्त्रालयले त्यसैअनुसार तयारी गर्न सार्वजनिक संस्थान, बोर्ड, समिति र प्राधिकरणहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक संस्थानका विभिन्न क्षेत्रमा सुधार र कटौतीको निर्देशन सम्बन्धित निकायहरूलाई दिएको हो । अर्थ मन्त्रालयले कार्यालय समयमा सम्पन्न गर्नुपर्ने कार्यहरू अतिरिक्त समय (ओटी)मा नसार्न…