वीरगञ्ज नाकाबाट कति सवारीसाधन आयात भयो ?

वीरगञ्ज , ९ कात्तिकः वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ । चालु आवको असोज मसान्तसम्म रु ४० करोड ४७ लाख…