कर्मचारीहरुलाई सुन र चाँदीको सिक्का झापा । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले सहकारीमा गलत कारोबार गर्ने र बदनाम गराएर हिड्ने जो सुकैलाई सरकारले नछाड्ने बताएका छन् । शनिवार बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथि मन्त्री मगरले…