सतासीको साधारणसभा : नाफा नदिने पसल बन्द गर्न सूझाव, बाह्य ऋण घटाउँदै लैजाने लक्ष्य

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अतिथी सदन बिर्तामोडमा आज साधारणसभा सम्पन्न गरिएको हो । डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएको सतासीको साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । सो अवसरमा सहकारीका तत्कालिन प्रबन्धक सन्तोष श्रेष्ठलाई विदाई सहित सम्मान गरिएको छ । यस्तै, राष्ट्रिय…