रेजिना खरेल बिर्तामोड २, बेलडाँगी अघिल्लो वर्ष रेजिना खरेलले बिर्तामोड नगरपालिकाबाट ८ दिने उद्यमशिलता विकास तालिम लिनुभयो । उक्त तालिममा उहाँले ब्याग बनाउने तालिम रोज्नुभयो । त्यसै वर्ष व्याग बनाउन ४५ दिनको तालिम लिनुभयो । तालिमपछि नगरपालिकाले ब्याग उत्पादनका लागि साझेदारीमा मेसिन नै उपलब्ध गराएको थियो । तालिमबाट ब्याग बनाउन सिकेर उहाँ घरमै काम गरिरहनु…