गिरीबन्धुमा अग्रिम लगानी गर्नेहरु सर्वोच्चको फैसलाले तनावमा

बिर्तामोड । गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरेसँगै लगानीकर्ताहरुलाई तनाव बनाएको छ । लाखौं लाखदेखि करोडौ करोडसम्म जग्गा खरिदका लागि लगानी गर्नेहरुलाई सर्वोच्चको फैसलाले अन्यौल बनाएको छ । सर्वोच्च अदालतले बुधबार गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको थियो । सट्टापट्टा हुने निश्चित भएपछि झापादेखि काठमाडौंसम्मका…