विदेशी मुद्रको विनिमय दर: कतिमा हुँदै छ करोबार?

काठमाडौ, माघ १२ । नेपाल राष्ट्र बैंकले शरक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ । जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर…