बिर्तामोडमा अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप हुने

बिर्तामोड । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए । नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल…