दिलमाया स्मृति कप : कनकाई ६ को बिजयी सुरुवात

सुरुङ्गा । दिलमाया स्मृति कप २०७८ को कनकाई नगरपालिकाको छनौट खेलमा वार्ड नम्बर ६ ले बिजयी सुरुवात गरेको छ । कनकाई ३ लाई ट्राईब्रेकरमा हराउदै ६ ले जित निकालेको हो । मंगलवार भएको उद्घाटन खेल बराबरीमा रोकिएपछि खेल मैदान अध्यारो भएकोले खेल रेफ्रीले बुधवारका लागि सारेका थिए । खेलमा दुबै टिमको बराबरी एक एक गोल…