कनकाईमा वडास्तरीय फुटबल हुने

कनकाई । बडादशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यसअघि घैलाडुब्बाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको छ । यस पटक असोज…