इटाली यूरो कपको फाइनलमा

बिर्तामोड । इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो । इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि…