इण्डो- नेपाल टि- ट्वान्टी क्रिकेट : पेनोरिस सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे ।  पेनोरिसका लागि सुनिल ठाकुरले…