व्याडमिन्टनमा ९ नं. च्याम्पियन शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो । वडा नं. २ का खेलाडी जहन…