सागर गौतम खुदुनावारी - आइतमाया लिम्बुनी ठूली स्मृती कप प्रतियोगिताको फाइनलमा आज जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी मोरङ भिड्दै छन् । जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी मोरङ बीच दिउँसो १२ बजे झापाको अर्जुनधारा–३, स्थित कैदले प्राकृतिक रंगशालामा सुरु हुनेछ । यी दुवै टिम च्याम्पियन बन्ने दाउमा छन् । यसअघि भएको सेमिफाइनल…