खेलकुद महासंघ झापाको अधिवेशन भदौ १५ गते

झापा । नेपाल खेलकुद महासंघ झापाको जिल्ला अधिवेशन भदौ १५ मा हुने भएको छ । बिहीबार कनकाई सामुदायिकको सभाहलमा बसेको महासंघको बैठकले उक्त निर्णय गरेको हो । बैठकले अधिवेस आयोजक कमिटीको गठन गर्दै अधिवेशनको मिति तोकेको हो । बैठकले १७ जनाको अधिवेशन आयोजक कमिटी निमार्ण गरेको छ । जसको संयोजकमा भवानी बराल रहेका छन् भने…