प्रदीप परियार गौरीगञ्ज । किसानका लागि आएको अनुदान रकममा अनियमितता भएपछि गौरीगञ्ज गाउँपालिकास्थित कोरोवारीमा आइतवार दिनभर तनाव भएको छ । किसानले आइतवार गौरीगञ्ज वडा नं. २ को कार्यालय घेराउ नै गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । वडा कार्यालय घेराउ कृषि ज्ञान केन्द्र झापाले कृषक समूह मार्फत किसानलाई चैते धानका…