बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिद्यार्थीले कालोमोसो दलेका छन् । १ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् ।
सुरुङा । झापा प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको
सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका एक पत्रकार र साहित्यकार सम्मानित भएका छन् । कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकउत्सवको अवसर पारेर आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित कार्यक्रममा पत्रकार तीर्थराज खरेल
भद्रपुर । केही समयअघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ । कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको
सिएम शर्मा सुरुङ्गा । बर्षैपिच्छे दशैंको अवसर पारेर योगमाया पार्क दुर्गा मन्दिरद्वारा गरिदै आएको सन्थाल नृत्य प्रतियोगिता यस बर्ष ज्ञान ज्योति युवा क्लबले गरेको छ । कनकाई नगरपालिका–३ योगमाया पार्कमा
लीलाराज झापाली सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका जेष्ठ तथा अपाङ्ग र एकल महिलाहरुले वृद्धभत्ता थाप्दा सास्ती खेप्नु परेको छ । सरकारले दिने चौमासिक वृद्ध भक्ता लिन ३ दिनसम्म धाउनु परेको
सुरुङ्गा । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कार्यरत प्राध्यापकहरुले ८ महिनादेखि आफ्नो तलव नपाउँदा यसबर्षको दसैँ खल्लो भएको छ । क्याम्पस संचालक समितिले त्यहाँ कार्यरत ४७ प्राध्यापक र कर्मचारीलाई गत
बिर्तामोड । झापा प्रहरीको विशेष टोलीले कनकाई नगरपालिका –४ कोटीहोम क्षेत्रबाट ३४ बोरा सुर्ती बरामद गरेको छ । बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम नजिकै रोकी राखिएको हात्ती गाडीमा प्रहरीले
झापा । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंकका पूर्व सिइओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित