विर्तामोड । झापा कनकाई –७ का ३० वर्षीय डिल्ली गौतमको बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा
बिर्तामोड । गत बैशाख २९ गते कनकाई पुलमा शंकास्पद वस्तु राख्ने व्यक्तिहरुलाई कारागार चलान गरिएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाको विशेष अपरेशनले उनीहरुलाई झापा र सुनसरीको विभिन्न
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता
कनकाई । आज झापाको कनकाई नगरपालिका– २ सुकेडाँगी सामुदायिक वनमा शव फेला परेको छ । उक्त शव कनपा – ७ का २९ वर्षीय डिल्लीराम गौतमको रहेको सुरुङा प्रहरीले जनाएको छ
कनकाई । चोरीको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । कनकाई नगरपालिका–४ मा गएराति घरधनीलाई फोन गरेरै चोरीको प्रयास गर्ने स्थानीय सौरभ आलम रहेको सुरुङा प्रहरीले जनाएको छ । बुधबार
कनकाई । कनकाई नगरपालिकाको वडा नं. ४ मा बुधबार राती ११ बजे चोरी गर्न आएका व्यक्तिले फोन गरेपछि गाउँवासी त्रसित भएका छन् । चोरी गर्न आएको व्यक्तिले घरधनीलाई नै फोन
कनकाई । नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपालिका क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई
सिएम शर्मा कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्याम्पस परिसरमा उद्यान निर्माण गर्ने योजनाले वृक्षारोपण सुरु गरेको छ । देशभर वृक्षारोपण साप्ताहिक कार्यक्रम चलिरहेकै बेला कनकाई क्याम्पस परिसरमा पनि बिरुवा
झापाको १५ वटा स्थानीय तहमध्ये कनकाई नगरपालिका चर्चामा छ । नगरभित्रको विकास निर्माण र नागरिकप्रतिको जवाफदेहीले कनकाई नगरपालिका चर्चामा आएको हो । गाउँगाउँमा सिंह दरवारको अनूभुति गराइरहेको कनकाईले आगामी वर्षको