बिर्तामोड । कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पवर्स बनाउने मेसिनको उद्घाटन गरेको हुन् । उद्घाटनसँगै उत्पादन पनि सुरु गरिएको छ । फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको नविकरणीय उर्जा…