बिर्तामोड- व्यवसायमा लामो समय संलग्न रहेर आफू मात्र होइन, अरुलाई पनि रोजगारी दिनु चानचुने कुरा होइन । चन्द्रादेवी भट्टराई त्यस्तै एउटी पात्र हुन्, जो आफू मात्रै आत्मनिर्भर छैनन्, अरुलाई पनि आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएकी छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी…