फागुन १७ देखि बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवल

बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवलको आयोजना हुने भएको छ । होटल व्यवसायी संघ झापाको आयोजनामा तेस्रो सडक फुड फेस्टिवलको आयाजना गर्न लागिएको हो । बिर्तामोड–३ सैनिक मोड (मेची आँखा अस्पताल पश्चिम) मा तेस्रो सडक फुड फेस्टिवलको आयोजना गरिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार फागुन १७…