बिर्तामोडको कृषिथोकमा पाइने तरकारीमा विषादीको मात्रा घट्यो

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा धेरै पटक उपभोग गर्न अयोग्य तरकारी खाल्डोमा पुरिएको छ । सागमा समेत विषादीको मात्रा धेरै भेटिएको कृषिथोकमा अहिले नियमित तरकारी र फलफूल जाँच गरिन्छ । प्राविधिकहरुका अनुसार तरकारीमा पछिल्लो समय विषादीको मात्रा घट्दै गइरहेको छ । बिर्तामोडको कृषिथोक बजारमा हरेक दिन विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाईले तरकारी तथा…