अनाधिकृत करको विरुद्धमा मेरो उम्मेदवारी : घिमिरे

बिर्तामोड । राजकुमार घिमिरे राजु, झापाको बिर्तामोड क्षेत्रका चिर परिचित व्यवसायी हुन् । व्यवसायीका नीतिगत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै उनीहरूको हकहित र संरक्षणमा घिमिरेको भूमिका अग्रणी रहँदै आएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर उनले व्यवसायिक हितका पक्षमा जुन वकालत गरे, त्यसैको परिणाम स्वरूप यसपटक अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलको…