झापालाई फुटबल हब बनाउन दलहरु प्रतिवद्ध

बिर्तामोड - झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । छलफलमा नेकपा एकाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका…