मुक्तिचोकमा वाटर एटिएम राख्ने बिर्तामोड खानेपानीको योजना

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीलाई चिस्यान गरी जारमा विक्री वितरण गर्ने योजना अघि सारेको छ । संस्थाका अध्यक्ष मेघराज बास्तोलाले संस्थाद्वारा उत्पादित पानीलाई उपभोक्ताको माग बमोजिम जारमा वितरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले संस्थाको २१ औं बार्षिक साधारणसभामा प्रतिवेदन सार्वजनिक गर्दै बिर्तामोडको मुक्तिचोक क्षेत्रमा वाटर एटिएम स्थापनाका…