काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ अभियान आजदेखि सुरु गरिएको छ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा पीडितहरूले मेची पुलबाट ‘न्याय मार्च’ (पैदल यात्रा) को सुरु गरेका हुन् । मिटर ब्याज सम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटर ब्याज छानबिनका लागि शक्तिशाली उच्च…