झापा इनर्जीबाट सौर्य उर्जा उत्पादन सुरु

झापा । झापामा सौर्य उर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आजबाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिए । अहिले ६ बजे शवस्टेशनमा जडान गरिएको पोखरेलले जानकारी दिए…