नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी

झापा - झापाका सहकारीकर्मी घनश्याम अधिकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनकाो महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ । यसअघि केन्द्रीय नेतृत्वमा रहँदै आउनुभएका उहाँले आज हुन लागेको निर्वाचनमा अध्यक्ष परितोष पौडेलको समूहबाट महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको हो । झापाको सहकारी अभियानमा लामो समयदेखि लाग्नुभएको अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटकपटक निर्वाचित…